काठमाडौँ । आइसिसी महिला ट्वान्टी२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितको लागि १५९ रनको लक्ष्य दिएको थियो...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij