काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका वडा नम्बर १० शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij