चितवन । जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा वातावरणका सम्बन्धमा स्थानीय सरकार एक भएर लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको स्थानीय स्तरमा जलवायु परिवर्तन विपद् व्यवस्थापन तथा वातावरणसम्बन्धी कार्यशाला गोष्ठीमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij