काठमाडौँ । आज बिहान मुग्लिननारायणगढ सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार बिहान ७स्०५ बजे पहिरो खसेपछि सडक ठप्प भएको हो। अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij