भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ । शुक्रबार अपरान्ह नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच जिल्लाका चार वटा नगरपालिकामध्ये सूर्यविनायकलाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिएको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij