काठमाडौं । आज बारा, पर्सा, रौतहट, काठमाडौं, ललितपर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, नवलपरासी पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, गोरखा, धादिङ, नवाकोट,...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij