काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ । शुक्रबारको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका छन् ।   ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij