कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले पेस्तोलसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट प्रहरीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij