भक्तपुर। भक्तपुरको सूर्यबिनायक नगरपालिका-१ दधिकोट तर्खालबाट जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।प्रहरी...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij