काठमाडौं । एएफसी यु२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह के को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४० गोलले पराजित भएको हो । ताजकिस्तानका लागि...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij