काठमाडौं । राजधानी काठमाडौंबाट हुने सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हाललाई बन्द गरिएको छ । विमान कम्पनीहरूको आपतकालीन बैठकपछि उडान स्थगित गर्ने निर्णय गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिएका छन् । जेनजी आन्दोलन देशव्यापी रूपमा चर्किँदै...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij