काठमाडौं-मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन् । जेन-जीको आन्दोलनपछिको परिस्थितिमा चारवटै दल आन्तरिक छलफलमा छन् । आन्तरिक छलफलको निष्कर्षका आधारमा युवा नेताहरू संयुक्त छलफलमा जुटेका हुन् । स्रोतका अनुसार नेपाली कांग्रेसबाट गगन थापा,...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij