काठमाडौं । गएको असोज १७ गतेपछिको मनसुनी विपदमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजोसम्ममा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij