काठमाडौं । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ । पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस३ का रेशमबहादुर राना रहेका केन्द्रीय प्रहरी...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij