काठमाडौं । नेपाल प्रहरीका डीआईजी ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एआईजी पदमा गृहले कार्कीलाई बढुवा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij