काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका सङ्घसंस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भूसालले अनियमितताको गुनासो बढेपछि छानबिन थालिएको बताए...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij