काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ । नलिञ्चोक हेलिपोडमा भ्रष्टाचार गरेको आरोपमा उनलाई अख्तियारले पक्राउ गरेको हो । अधिकारीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij