चितवन । जिल्लाको खैरहनी नगरपालिका१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।आज दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र०३००१ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij