काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि उनी आयोग मै सदस्य थिए...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij