काठमाडौँ। काठमाडौँ उपत्यकालाई तराई संग जोड्ने मुख्य मार्ग पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । सडक विभागका अनुसार, रसुवा बाढीपछि बुधबार बिहानैदेखि अवरुद्ध पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको हो । सो सडक खण्ड अन्तर्गत मलेखु नजिकको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij