सिरहा । सिरहामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । अज्ञात समूहको गोली प्रहारबाट सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो । सिरहा नगरपालिका(७ मैनावती खोला छेउमा शुक्रबार दिउँसो पौने ४ बजेतिर...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij