काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालभारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा शुरु भएको दोस्रो इन्डोनेपाल व्यापार महोत्सव २०२६ लाई शुक्रबार सम्बोधन गर्दै उनले...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij