काठमाडौँ । जेन जेड आन्दोलनको सन्दर्भमा गठित जाँचबुझ आयोगको टोली प्रतिवेदन पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्की सहित सदस्य विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्की...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij