काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १९ हजार कायम भएको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij