काठमाडौं । काठमाडौं महानगरपालिका१२ भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा टेकु बस्दै आएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह रहेका छन् । शुक्रबार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij