म्याग्दी । यहाँको बेनी नगरपालिका९ जलेश्वर नजिकै आज अपराह्न भएको इभी (इलेक्ट्रिक भ्यान) दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित छ जना घाइते भएका छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेका भारतीय तीर्थयात्री चढेको ग१ज ८४३६ नम्बरको इभी...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij