काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्यांक आज सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर सो तथ्यांक प्रकाशन गरेको जनाएको छ । बैंकका अनुसार...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij