काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहलाई टाइम म्यागेजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व हिपहप कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्रीसमेत भन्दै उहाँको यात्राबारे चर्चा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij