काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभातर्फ संसदीय दलको सचेतकको जिम्मेवारी रोशनी मेचेलाई दिएको छ। पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादलले मेचेलाई सचेतक पदमा मनोनयन गरेको जानकारी प्राप्त भएको छ। उक्त निर्णयसँगै राष्ट्रिय सभामा एमाले संसदीय दलको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij