काठमाडौं । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन गरी इप्पानले सम्झौताको स्वागत गरेको हो ।...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij