काठमाडौं । प्रतिनिधिसभा सचिवबाट पद्मप्रसाद पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवबाट पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार प्रतिनिधिसभा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij