काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत् सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij