धादिङ । धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij