काठमाडौं । नेदरल्याण्ड्सविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । नेपालले टोलीमा एक परिवर्तन गरेको छ...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij