काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । आज बसेको पार्टीको कार्यकारीणी समितिको बैठकले खानलाई नयाँ सांसद सिफारिस गरेको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij