शिक्षक संघ भक्तपुरका पूर्व अध्यक्ष श्रेष्ठको निधन

शिक्षक संघ भक्तपुरका पूर्व अध्यक्ष श्रेष्ठको निधन

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • शिक्षक संघ भक्तपुरका पूर्व अध्यक्ष श्रेष्ठको निधन

    भक्तपुर । नेपाल शिक्षक संघ भक्तपुरका पूर्व अध्यक्ष शिवजी श्रेष्ठको निधन भएको छ । सुर्यबिनायक नगरपालिका-५ को  स्पिरिङ्डेल इङलिस   बोडिङ  स्कुलका संस्थापक प्रीन्सिपलसमेत रहेका श्रेष्ठको सोमबार निधन भएको हो ।

     भक्तपुर-३ बंशगोपाल निवासी शिक्षाविद श्रेष्ठको ७४ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । यसैबीच नेपाली कांग्रेस भक्तपुरले एक शोक बिज्ञप्ति प्रकाशित गरी श्रेष्ठको निधनप्रती दुस्ख  व्यक्त गरेको छ । श्रेष्ठका छोरा बिर्जु श्रेष्ठ, छोरी मिना मधिकर्मी रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij