गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

    भक्तपुर । भक्तपुरको गट्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

    भक्तपुरको सानोठिमीको अनुदान चोकमा बिजुलीको पोलमा प्रदेश ३–०२–००७ प १६६६ नम्बरको को मोटरसाइकल ठोकिँदा चालक चालक दोलखा शैलुङ गाँउपालिका–७ घर भई बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको हो। ​

    गम्भीर घाइते  भएका उनको नागरिक अस्पताल गठ्ठाघर भक्तपुरमा उपचारको क्रममा गएराति पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij