काठमाडौं । काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगानौबिसे सडकखण्ड भासिएको छ । नागढुंगानजिकै पात्ले वन क्षेत्रमा सडक भासिएपछि सवारी सञ्चालन प्रभावित भएको छ । धादिङ सडक विभागका अनुसार नागढुंगाबाट करिब ७२५ मिटर नौबिसेतर्फ सडक भासिएको हो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij