काठमाडौं । आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्यालले पाएका छन् ।विभागकै उपमहानिर्देशकका रुपमा कार्यरत अर्याललाई अर्थमन्त्रालयले निमित्त महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । अर्याल अन्तशुल्क तथा अनुसन्धान महाशाखामा कार्यरत थिए । यसअघिका महानिर्देशक...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij