मोफसल

मुगु । राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दु धर्म अनुसार भूमि पूजा गरिएको हो । प्रदेशमा...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij