दार्चुला । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुलाटिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो । सेनाले व्यास गाउँपालिका१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ ।...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij