काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमामा रहेको द एसआर होटल एन्ड इभेन्ट्स प्रालिसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij